मधेश जसपालाई जिम्मा लगाउने काम भयो : विमलेन्द्र निधि

Bimalendra Nidhi - Wikipedia

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्ता गठबन्धनबीच भएको भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् ।

निधिले पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत तालमेलको निर्णय भएको बताएका छन् ।

‘यो निर्णयले पार्टीलाई कमजोर बनाउँछ । कार्यकर्ताको भावना सम्बोधन गर्दैन’, निधिले भने । गठबन्धनको निर्णय पार्टी निर्णय विपरीत भएको उनले बताए ।

‘यो तालमेल आत्माघाती हो । यसले पार्टी कमजोर बनाउँछ’, निधिले भने ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group