सर्वदलीय बैठकमा एमाले नजाने

Nepali Cong initiates move to topple KP Sharma Oli

कपिलवस्तु जागरण ।।

४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर बैठकमा एमाले सहभागी नहुने सो पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group