
गाउँपालिका अध्यक्षा गृजेश कुमार पान्डय सिलान्यास गर्दै ।
१४ असाेज, सनशाईन सामाजिक विकास संस्थाकाे सहयाेगमा यशाेधराकाे नेपाल जनजागृति अधारभूत विद्यालयमा बालविकास केन्द्रकाे भवन निर्माण कार्यकाे शिलान्यास श्री गिरिजेश कुमार पाण्डेयद्वारा सम्पन्न ।
सनसाइन सामाजिक विकास संस्था र नेपाल सम्मान परियाेजना हालैन्डकाे साझेदारीमा संचालित गुणास्तरीय शिक्षा परियाेजना अन्तरगत याे भवन निर्माणाकाे काय शुरू गरिएकाे कुरा संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार रामसेवक यादवले बताउनु भयाे । यस परियाेजना अन्तरगत बालविकास केन्द्रकाे सुविधा सम्पन्न भवन खेल समाग्री, पानी सहितकाे शाैचालय निमार्णा गरिने छ । यस कार्यकाे हाल्लाड नागरिक एनेट डन्कर र सनसाइनका सल्लाहकार परशुराम यादवकाेकाे बिशेष समन्वयमा संचालन सन २०११ देखि कपिलवस्तुमा संचालन हुदै अएकाे र हलसम्म यस परियाेजना अन्तरगत ११ वटा सुबिधा सम्पन्न बालविकास भनव निमार्णा भइ सकेकाे जाकारी संस्थाका कार्यकारी निर्देशक कृष्णा रश्चेष्ठले जानकारी दिनु भएकाे छ । निमार्णाकाे कार्य यहि असारमसान्त भित्र सकिने जानकारी संस्थाले दिएकाे छ ।