मायादेबी गाउँपालिकाको अनुरोध ।

  • जन्म , मृत्यु , बिवाह तथा बसाई सराई जस्ता घटना भएको ३५ दिन भित्र सम्बन्धित वाडा कार्यालय / गाउँपालिकाको कार्यालयमा दर्ता गराऔं ।
  • घर जग्गाकर , ब्यपार कर समयमै बुझाऔं ।
  • सडक तथा गाउँघरमा छाडा चौपाया न छोडौं ।
  • सार्बजनिक सम्पत्तीको संरक्षण गरौं ।
  • इन्जिनियर बाट नक्शा निर्माण गराई गाउँपालिका बाट स्विकृत गराएर मात्र भौतिक संरचनाको निर्माण गरौं ।

अनुरोधक
मायादेबी गाउँपालिकाको कार्यालय
पकडी

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group