- यस तिलौराकोट साझेदारी बन ब्यवस्थापन समितीकोे जंगल भित्र कुनै किसिमको हात हथियार लिएर प्रबेश गर्न निशेध गरिएको छ ।
- बिना स्विकृति यस क्षेत्र भित्र हात हथियार लिएर प्रबेश गरेको पाईएमा नियमानुसार कार्यवाही गरिने छ ।
- गर्मी मौसममा सलाई लाईटर वा ज्वलनशील सामाग्रीको यस बन भित्र प्रयोग न गरौं ।
- तपाईको एक सलाईको काँटीको गलत प्रयोगले करौडौंको काठ , दाउरा, जंगली जडी बुटी , जंगली जनावर जलेर नष्ठ हुन सक्छन । त्यसैले बन भित्र त्यस्ता सामग्रीको प्रयोग न गरौं ।
- बन संरक्षणमा सहयोग गरौं ।
- महुवा टिप्ने तथा शिकार खेल्ने बहानामा बन भित्र आगो न लागाऔं ।
- बनभित्र आगलागी , चोरी शिकारी जस्ता गैर कानूनी कार्य भईरहेको देख्नु भयो भने नजिकको प्रहरी कार्यालय , बन कार्यलय तथा यस साझेदारी बनमा खबर गरी सहयोग गरौं ।
तिलौराकोट साझेदारी बन ब्यवस्थापन समिती
कपिलवस्तु